टी-ट्‍वान्टी विश्वकप: अफगानिस्तानको सानदार जीत

युएइ । जारी टी-ट्‍वान्टी विश्वकपको सुपर बाह्र अन्तर्गत गएराती सम्पन्न खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको सानदार जीत निकालेको छ । युएईको सारजाहमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा चार विकेट गुमाउँदै १९० रनको विशाल रन बनाएको थियो । मध्यक्रमका ब्याट्सम्यान नाजिबुल्लाह जद्रानले आक्रमक ब्याटिङ गर्दै पाँच चौका र तीन छक्कासहित ५९ रनको अर्धशतकीय … Continue reading टी-ट्‍वान्टी विश्वकप: अफगानिस्तानको सानदार जीत